गोडैता नगरपालिका को१२औ नगरसभाको बजेट बहुमत द्वारा पारित भएका छ्न।बुधबार आयोजित नगरसभामा नगरप्रमुख देबेन्द्र यादव को सभापतित्वमा समप्न्न कार्यक्रम मा आ ब ०८३/०८४को बजेट करिब ७३करोड रुपैया बराबर को बजेट सर्बसम्म्त द्वारा पारित भएको नगर प्रमुख देबेन्द्र यादव ले जानकारी गराएको थियो।कार्यक्रम मा नगर उप प्रमुख श्रीमती अन्जना कुश्बाहा,नगरपालिका का निर्बाचित वडा अध्यक्ष ,सदस्य हरु ,कर्मचारी लगाएत संचार कर्मि हरुको पनि उपस्थिति रहेको थियो।कार्यक्रम मा उत्कृष्ट कर्मचारी हरु लेखा अधिकृत जयराम दास, प्राबिधिक शाखा प्रमुख रमेश यादव ,शिक्षा शाखा प्रमुख प्रमोद यादव ,ओजना शाखा प्रमुख रमेश कुमार यादव , प्रसासन शाखा प्रमुख भिखारी राउत,जिन्सि शाखा प्रमुख राधेश्याम यादव ,स्वास्थ्य शाखा का बैजु शकर राउत,सूचना प्रबिधि अधिकृत अर्बिन्द साह र कार्यालय सहयोगी घनस्याम बैठा लाइ नगरपालिका का नगर प्रमुख देबेन्द्र यादव द्वारा सम्मानित गरिएको स्वास्थ शाखा प्रमुख प्रमोद पन्डित ले बताएका छ्न।

