गोडैता नगरपालिका को १२औ नगरसभा सप्पन्न

गोडैता नगरपालिका को१२औ नगरसभाको बजेट बहुमत द्वारा पारित भएका छ्न।बुधबार आयोजित नगरसभामा नगरप्रमुख देबेन्द्र यादव को सभापतित्वमा समप्न्न कार्यक्रम मा आ ब ०८३/०८४को बजेट करिब ७३करोड रुपैया बराबर को बजेट सर्बसम्म्त द्वारा पारित भएको नगर प्रमुख देबेन्द्र यादव ले जानकारी गराएको थियो।कार्यक्रम मा नगर उप प्रमुख श्रीमती अन्जना कुश्बाहा,नगरपालिका का निर्बाचित वडा अध्यक्ष ,सदस्य हरु…

Read More

‎भिजिट मधेश २०८३ लक्षित सरसफाइ तथा प्रचार–प्रसार कार्यक्रम अन्तर्गत मलंगबाबा मन्दिर परिसर सफाइ

मलंगवा, सर्लाही, असार १९ — ‘भिजिट मधेश २०८३’ अभियानलाई सफल बनाउन सर्लाहीको मलंगवास्थित ऐतिहासिक मलंगबाबा मन्दिर परिसरमा सरसफाइ तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरिएको छ। ‎ ‎कार्यक्रमअन्तर्गत मन्दिर परिसरको सरसफाइ गरिनुका साथै सरसफाइलाई निरन्तरता दिने उद्देश्यले आवश्यक सरसफाइ सामग्री मलंगवा नगरपालिका–८ का वडा अध्यक्ष मुकेश कुमार जैसवालले मन्दिरका पुजारीलाई हस्तान्तरण गर्नुभयो। ‎ ‎कार्यक्रममा बोल्दै वडा अध्यक्ष…

Read More

मलङ्गवामा विषादीयुक्त आँपको बिगबिगी: उपभोक्ताको स्वास्थ्य उच्च जोखिममा

मलङ्गवा, सर्लाही सर्लाहीको सदरमुकाम मलङ्गवा र आसपासका बजारहरूमा यतिबेला विषादी प्रयोग गरेर पकाइएका आँपको बिगबिगी बढेको छ। सिजनको सुरुवातमै बजारमा देखिएका आकर्षक र पहेंला आँप प्राकृतिक रूपमा नभई घातक रसायनको प्रयोग गरेर पकाइने गरेको पाइएको छ।​स्थानीय उपभोक्ताहरूका अनुसार बजारमा पाइने अधिकांश आँप हेर्दा आकर्षक देखिए पनि स्वादिलो छैनन्। व्यापारीहरूले बढी नाफा कमाउने र चाँडो बिक्री…

Read More

सर्लाहीमा होस नारायण राय यादव हत्या अभियाेगमा एकजना  पक्राउ,बुबा र भिनाजुलाई फसाउन हत्या गरेकाे स्वकाराेक्ति ।

मलंगवा, सर्लाही – सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरका ५३ वर्षीय होस नारायण राय यादवको हत्या प्रकरणमा प्रहरीले सन्तोष कुमार रायलाई पक्राउ गरेको छ।‎‎जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असार ७ गते आफ्नै घरमा सुतिरहेका होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा नगर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा…

Read More

‎पूर्वाधार विकास कार्यालय सर्लाहीमा नयाँ गति: प्रमुख यादवको सक्रियताले अलपत्र आयोजना अघि बढ्दै

पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीमा नयाँ कार्यालय प्रमुखका रूपमा संजय कुमार यादव आएपछि जिल्लाका विकास निर्माणका कामहरूले नयाँ गति लिन थालेका छन्। लामो समयदेखि सुस्त र अलपत्र बनेका आयोजनाहरू प्रमुख यादवको सक्रियता र प्रशंसनीय नेतृत्वका कारण पुनः सञ्चालनमा आउन थालेका हुन्। ‎जिम्मेवारी सम्हालेदेखि नै प्रमुख यादवले कार्यालय व्यवस्थापन, योजनाहरूको सघन अनुगमन र गुणस्तरीय काममा विशेष…

Read More