भिजिट मधेश २०८३ लक्षित सरसफाइ तथा प्रचार–प्रसार कार्यक्रम अन्तर्गत मलंगबाबा मन्दिर परिसर सफाइ
मलंगवा, सर्लाही, असार १९ — ‘भिजिट मधेश २०८३’ अभियानलाई सफल बनाउन सर्लाहीको मलंगवास्थित ऐतिहासिक मलंगबाबा मन्दिर परिसरमा सरसफाइ तथा प्रचार–प्रसार कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमअन्तर्गत मन्दिर परिसरको सरसफाइ गरिनुका साथै सरसफाइलाई निरन्तरता दिने उद्देश्यले आवश्यक सरसफाइ सामग्री मलंगवा नगरपालिका–८ का वडा अध्यक्ष मुकेश कुमार जैसवालले मन्दिरका पुजारीलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष…

