मधेस प्रदेशमा चैते छ्ठ शुरु

मलङ्वा ,चैत्र ८/ मधेस प्रदेश मा चैते छ्ठ शुरु भएकोछ।आइतबार देखि नहाय खाएबाट शुरु भएर भोलि सोमबार खड्ना हुने ब्रतालु महिलाहरुले बताएका छ्न।त्यसैगरी मङलबार अस्ताउँदो सुर्यलाई अर्घ दिएर बुधबार बिहान उदाउँदो सुर्यलाइ अर्घ दिदै छ्ठ पर्व समाप्त हुने बरहथवा ७का मिथिला देबिले बताएकी छिन। उहाँका अनुसार यस पर्वमा केरा ,उखु, स्याउ, ठेकुवा, मिठाइ ,प्रसादको रुपमा…

Read More

जल सङ्कटमा समग्र मधेश

जनकपुरधाम, फागुन १४ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्रमार्फत समग्र विकासका लागि आकर्षक प्रतिबद्धता व्यक्त गरेका छन् । ती प्रतिबद्धतामा मधेश प्रदेशको प्रमुख समस्याबारे स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पछिल्लो वर्षमा मधेश प्रदेशमा जल सङ्कट प्रमुख समस्या बनेको छ । विगतदेखि नै दलले मधेशलाई अन्नको भण्डार बनाउने, कृषि क्रान्ति ल्याउने र मधेशले देशलाई खुवाउने…

Read More

मधेसमा सुरक्षा संवेदनशीलता बढ्दो, उच्च सतर्कतासेना, प्रहरी र सशस्त्रको अतिरिक्त फोर्स परिचालन

काठमाडौं ।निर्वाचनको मिति नजिकिँदै जाँदा अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा सुरक्षा संवेदनशीलता तीव्र रूपमा बढ्दै गएको छ । निर्वाचन लक्षित हिंसा, दलका कार्यकर्ताबीच झडप तथा केही स्थानमा जातीय तनावका घटनाले मधेसलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन थालेपछि तीन वटै सुरक्षा निकायले आफ्नो ध्यान केन्द्रित गरेका छन् ।सरकारले सार्वजनिक गरेको निर्वाचन सुरक्षा योजनाअनुसार देशभर करिब २…

Read More

‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई साेध्याे २४ घण्टे स्पष्टीकरण

सर्लाही, फागुन — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) जिल्ला कार्यसमिति सर्लाहीले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्थानीय तहमा निर्वाचित पाँच जना जनप्रतिनिधिसँग २४ घण्टे लिखित स्पष्टीकरण माग गरेको छ। ‎जिल्ला कार्यसमितिद्वारा जारी पत्रमा ती जनप्रतिनिधिले पार्टीप्रति अघात पुग्नेगरी अन्य राजनीतिक दलका उम्मेदवारलाई समर्थन र सहयोग गरेको भन्ने जनगुनासो…

Read More

जसपाको कौडेनामा घर दैलो सम्पन्न

सर्लाही — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार भरत चौधरीले आज कौडेना गाउँपालिका–२ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।घरदैलो अभियानका क्रममा चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र विकास योजनाबारे जानकारी गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषकका समस्या समाधान र युवालाई रोजगारी सिर्जना गर्ने विषयलाई…

Read More

जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जनालाई कारबाही

महोत्तरी । जनता समाजवादी पार्टी नेपालले महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख र पिपरा गाउँपालिका अध्यक्षसहित १४ जनालाई कारबाही गरेको छ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभाका अधिकारिक उम्मेदवारको पक्षमा नकारात्मक गतिविधि गर्ने जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र पिपरा गाउपालिका अध्यक्ष राम जानकी यादवसहित १४ जना नेता तथा कार्यकर्तालाई पार्टी विधान उल्लंघन गरेको भन्दै…

Read More

निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही, फागुन ७ — सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन मन्दिरभित्र भेटिएको पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।‎जिल्लाको मलंगवा नगरपालिका–४ ढाँका बाेडर नजिक  बस्ने रामविश्वास रामका छोरा करिब १५ वर्षीय आकाश राम  घाइते भएका हुन्। घरदेखि करिब १०० मिटर पूर्वतर्फ निर्माणाधीन हनुमान मन्दिरको कुनामा रातो कपडाले बेरेर राखिएको वस्तु खोलेर हेर्दा पेस्तोल फेला परेको थियो।‎उक्त पेस्तोल…

Read More

‎बागमती पुल नजिक होटलमा जसपा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार, एक पक्राउ

सर्लाही, फागुन ६ । सर्लाहीको बागमती पुल नजिकै रहेको एक होटलमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार तथा धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।‎घटनामा संलग्न भनिएका प्रसान्त वाइवाले सुनियोजित ढंगले होटलमै पुगेर डा. यादवलाई धम्क्याएको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार वाइवाले…

Read More

‎कविलासि नगरपालिकामा जसपा नेपालका उम्मेदवार भरत चौधरीको घरदैलो, स्थानीयद्वारा जितको भरोसा

मलंगवा, सर्लाही । ‎जनता समाजवादी पार्टी, नेपालका सर्लाही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भरत चौधरीले कविलासि नगरपालिकामा घरदैलो कार्यक्रम तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। ‎घरदैलो तथा भेटघाटका क्रममा स्थानीय नागरिकहरूले उम्मेदवार चौधरीप्रति गहिरो विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा उहाँको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय देशमा देखिएको…

Read More