मधेसी किसान् ले भारतीय SSB लाई धपाए
सुस्ता क्षेत्रमा भारतीय SSB लाई स्थानीय मधेसी किसान हरु ले धपाएका छन।सिमा अतिक्रम गर्न SSB का जबान हरु सिमा भित्र हात हतियार सहित प्रवेश गरे पछि स्थानीय मधेसी किसान हरुले पर्तिबाद गरेर भगाएका हुन। तर नेपाली सेना र सरकार रमिते मात्रै देखि रहेका छ्न। सरकार ले मधेसी किसान हरुलाइ पेन्सन को ब्यबस्था गर्नु अति आबश्यक…

