सोसल रिपब्लिकन पार्टीको कार्यक्रम सम्पन्न

मलंगवा । सोसल रिपब्लिकन पार्टीले दोस्रो साधारण सभा सम्पन्न गरेका छन् । गत हप्ता पार्टीको केन्द्रीय कार्यालय द्वारा मलंगवामा आयोजना गरिएको कार्यक्रममा पार्टीका अध्यक्ष रामबाबु रायले पर्यावरण संरक्षणको लागि जोड दिएका थिए । उहाँले पर्यावरण संरक्षण भए मात्र नेपाली समाजले विकासको फड्को मार्ने बताउनुभयो । कार्यक्रममा अधिवक्ता मुन्द्रीका प्रसाद सिंह, रुपेश कुमार सिंह, रामनरेश राय…

Read More

सगरमाथा कला सम्मान २०८२ले सर्लाहीका आश्विन भए सम्मानित ।

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको…

Read More