काठमाडौ ,प्रधानमन्त्री बालेन साह द्वारा काठमाडौ का बागमती नदि किनार रहेका सुकुम्बासी बस्ती हरु लाई कडा सुरक्षाका बिच खाली गराइएको छ।हिजो थापाथली ,मनोहरा खोला लगाएत ठाउँमा बर्सौ देखि कब्जा गरेर बसिरहेको सुकुम्बासी हरु लाई शान्ति पुर्ण तरिका ले बस्ती खाली गराएको हो।सुकुम्बासी हरु लाई तत्काल होटेल मा राखिएको छ।स्थायी बसोबास को लागि काठमाडौ महानगर को जिम्मा लगाएको स्रोत ले जानकारी गराएको छ।

