‎कविलासि नगरपालिकामा जसपा नेपालका उम्मेदवार भरत चौधरीको घरदैलो, स्थानीयद्वारा जितको भरोसा

मलंगवा, सर्लाही । ‎जनता समाजवादी पार्टी, नेपालका सर्लाही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भरत चौधरीले कविलासि नगरपालिकामा घरदैलो कार्यक्रम तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ। ‎घरदैलो तथा भेटघाटका क्रममा स्थानीय नागरिकहरूले उम्मेदवार चौधरीप्रति गहिरो विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा उहाँको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय देशमा देखिएको…

Read More