गोडैता नगरपालिका को १२औ नगरसभा सप्पन्न
गोडैता नगरपालिका को१२औ नगरसभाको बजेट बहुमत द्वारा पारित भएका छ्न।बुधबार आयोजित नगरसभामा नगरप्रमुख देबेन्द्र यादव को सभापतित्वमा समप्न्न कार्यक्रम मा आ ब ०८३/०८४को बजेट करिब ७३करोड रुपैया बराबर को बजेट सर्बसम्म्त द्वारा पारित भएको नगर प्रमुख देबेन्द्र यादव ले जानकारी गराएको थियो।कार्यक्रम मा नगर उप प्रमुख श्रीमती अन्जना कुश्बाहा,नगरपालिका का निर्बाचित वडा अध्यक्ष ,सदस्य हरु…

