निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव
मलङ्गवा, सर्लाही ।आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेको छ।मुख्यमन्त्री यादव नेपाली काँग्रेसका सभापति गगन थापाकालागि सर्लाही निर्वाचन क्षेत्र नं.४ मा मत माग्न गएकाे आराेप लागेकाे छ ।स्थानीय स्रोतका अनुसार मुख्यमन्त्री यादवले निर्वाचनको समयमा सरकारी सेवा–सुविधा प्रयोग गरी राजनीतिक गतिविधि गरेको…

