जसपाको कौडेनामा घर दैलो सम्पन्न
सर्लाही — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार भरत चौधरीले आज कौडेना गाउँपालिका–२ मा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।घरदैलो अभियानका क्रममा चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र विकास योजनाबारे जानकारी गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषकका समस्या समाधान र युवालाई रोजगारी सिर्जना गर्ने विषयलाई…

